अल्लु अर्जुनले मुख खोले, ‘मेरो चरित्र हत्या गर्न खोजियो
पुष्पाः २ का अभिनेता अल्लु अर्जुनले हैदरावादमा भएको भागदौडको घटनालाई...
पुष्पाः २ का अभिनेता अल्लु अर्जुनले हैदरावादमा भएको भागदौडको घटनालाई...
हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्नको लागि साधारण सभा बोलाएको छ। ...
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल भएको छ...
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्नको लागि साधारण सभा बोलाएको छ। ...
मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ । ...
बितेका एक दशकमा सबैभन्दा बढी आप्रवासीलाई देश निकाला गर्नेमा हालका राष्ट्रपति जो वाइडेन रहेको देखिएको छ। ...
ताराहरूले भरिएको आकाश र यसको सौन्दर्य देख्नु भएको होला। तपाईंले बाल्यकालमा ताराहरू गन्ने प्रयास गर्नुभएको होला, तर तपाईंले चाहेर पनि त्यसो गर्न सक्नुहुन्न। ...
प्रधानमन्त्री एवं कुलप्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ ।पति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या...
‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ । ...
बैठकले धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । ...
नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । ...