Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सम्बन्धी २ विषयसहित मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सुचिसहित)

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १७ : ४४ मा प्रकाशित

सेयर बजार सम्बन्धी २ विषयसहित मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सुचिसहित)

आइतबार सिंहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसब्बा गुरुङले  साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

बैठकले  धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । 

यस्ता छन् बैठकले गरेका १९ निर्णय 

 

676803c752b91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको