काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य सम्मेलन हुने
अर्थ संसार काठमाडौं– हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य...
अर्थ संसार काठमाडौं– हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य...
अर्थ संसार काठमाडौं–पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ ।यस्ता सोलार घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा उपलब्ध हुने...
अर्थ संसार काठमाडौं– उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सकिएको छ ।राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर...
अर्थसंसार काठमाडौँ–दोस्रो पूर्वधार शिखर सम्मेलन आगामी फागुनमा हुने भएको छ । पूर्वाधारमा लगानी भित्र्याउन काठमाडौँको सोल्टी होटलमा फागुनको ९ र १० गते नेपाल उद्योग परिसंघ (सीएनआई) को अगुवाइमा सम्मेलन हुन लागेको...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०ले हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयरपछि समायोजन मूल्य प्रतिकित्ता ९५० रुपैयाँ तोकेको छ । हिमालयनले यसअघि बिक्री गरेको १४ प्रतिशत हकप्रदलाई समेत बोनस जोडेर कुलमा...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । बोनस समायोजनपछि उक्त बैंकको प्रति कित्ता सेयर मूल्य १८७६ कायम भएको छ ।...
काठमाडौं- पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियर तथा प्राविधिक कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...
अर्थ संसार काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख रुपैयाँ राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल...
अर्थ संसार काठमाडौं–फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले हरेक बर्ष आयोजना गर्ने जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ...
अर्थ संसार काठमाडौं–उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनमा हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्तालाई आह्वान गरेका छन् । उद्योग मन्त्रालयले मंगलबार आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कुटनीतिक नियोगका...
अर्थ संसार काठमाडौं– नायिका वर्षा शिवाकोटीले गायक प्रितम लामाको ‘मेहेन्दो माया’ बोलको गीतको म्युजिक भिडियोमा एस राजसँग रोमान्स गरेकी छन् ।भिडियोमा रमणीय दृश्यहरु समेटिएको छ । मेहेन्दोको अर्थ तामाङ...
अर्थ संसार काठमाडौं–धितोपत्र बोर्डले पश्चिमका पहाडी जिल्लामा केही दिनयता लगानीकर्ताहरुका लागि सचेतनाको अभिबृद्धि कार्यक्रम गरेको छ । पूँजीबजारलाई देशव्यापी वनाउन ७५ वटै जिल्लाहरुमा लगानीकर्ता प्रशिक्षण संचालन गर्दै आएको बोर्डले जाजरकोट...
अर्थ संसार काठमाडौं–सगरमाथा इन्स्योरेन्सको संचालक समितिले आगामी पुस २७ गते साधारणसभा गर्ने निर्णय गरेको छ । उक्त साधारणसभामा कम्पनीले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । ...
अर्थ संसार काठमाडौं–जनता बैंकले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेको छ । जनता बैंकको हकप्रद भर्ने म्याद पुस ५ सम्म थियो । बैंकले म्याद बढाएर पुस १० गतेसम्म आबेदन...
अर्थ संसार काठमाडौं–नेपालस्टक एक्सचेञ्ज (नेप्से) बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरामा सकारात्मक देखिएको छ । बैंकहरुलाई लाइसेन्स दिने विषय लामो समयदेखि चर्चामा छ । ...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले कालिकोट उद्योग वाणिज्य संघसँगको सहकार्यमा कर्णालीको कालिकोटस्थित मान्म बजारमा पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कालिकोट जिल्लाका प्रमुख...
अर्थ संसार काठमाडौं– वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौं साधारणसभाले २० प्रतिशत बोनस सेयर प्रस्ताव स्वीकृत गरेको छ । वमीले सेयरधनीलाई २० प्रतिशत बोनसका साथ कर प्रयोजनका लागि १.१० प्रतिशत नगद...
अर्थ संसार काठमाडौं–भार्गब विकास बैंकले आगामी साधारणसभाका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तोकेको छ । बैंकले आगामी पुस २३ गते हुने साधारणसभामा २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै...
अर्थ संसार काठमाडौं–लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.८४ प्रतिशत नगद लाभांश...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) माछापुच्छ्रे बैंकको १३.८३ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले ४८६ रुपैयाँ प्रतिसेयर आधार मूल्य मानेर ४५२...