Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सले दियो सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १७ : ३४ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सले दियो सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत सशस्त्र पहरीलाई विपत्र व्यवस्थापनको लागि सामाग्रि दिएको छ । सशस्त्र प्रहरी को प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो सामाग्रि हस्तानतरण  गरेको हो ।

सन नेपाल लाइफले १५० शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको