Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आइडल प्रस्तोता रीमा बिश्वकर्मा माथि मिलनको नजर  ( भिडियो सहित )

शनिबार, ०३ कार्तिक २०७५, १५ : ३८ मा प्रकाशित

 

अर्थ संसार, काठमाडौं–गीत राम्रो हुन पर्छ स्रोताले अवस्य माया गर्छन् भन्ने सोच राख्ने गायक महेन्द्र रायमाझीको ‘हेर यि आँखामा’ गीत राम्रो बनेको नै छ तेस्माथि नेपाल आइडल प्रस्तोता रीमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको अभिनयले गीतलाई अजै सुन्दर बनाएको छ।

ठट्टा नगर, तिमीलाई भुलेर, माया महँगो जस्तो लोक प्रिय गीत निकाली सकेका महेन्द्र रायमाझी लाई यो गीतबाट पनि स्रोताबाट उतीकै माया पाउने आश राखेका छन। तेस्तै आफ्नो श्रीजनाबाट विभिन्न अवाड हात पेरिसकेका युवा गितकार डिपी खनालको शब्द रचना रहेको र यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।  पछीलो समय  ‘स्माईल’ले गाएको सेल्फी हानुन गीत एकदम मन पराइएको थियो। भिडियोलाई उत्सब दाहालले खिचेका छन र यस जोडीलाई रुचाईएको छ । 
   
पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको र कपुरी क प्रा लीले प्रस्तुत गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको