चोकदेखि चिया पसलसम्म निर्वाचनको माहोल बढ्यो
अर्थ संसार रत्ननगर – स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा...
अर्थ संसार रत्ननगर – स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा...
अर्थ संसार तेह्रथुम– वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । ...
अर्थ संसार इनरुवा–सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण...
अर्थ संसार काठमडौं– ग्रीन डेभलपमेन्ट र्बैंक लिमिटेडले आफ्नो नयाँ शाखा पोखरामा सुरु गरेको छ । बागलुङमा प्रधान कार्यालय रही म्याग्दीमा समेत सेवा प्रवाह गरिरहेको ग्रीन डेभलपमेन्ट बैंक आज पोखरामा नयाँ...
अर्थ संसार वासिंगटन डिसी-चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । ...
अर्थ संसार काठमाडौँ–साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग...
स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि बिराटनगर उपमहानगरपालिकाले नमूना अभ्यासको थालनी गरेको छ । बालबालिका केन्द्रीत योजना निर्माण थालनी गर्ने देशकै पहिलो स्थानीय तह बिराटनगरले बाल सहभागिता...
अर्थ संसार मुस्ताङ–पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । ...
अर्थ संसार काठमाडौं– लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो...
अर्थ संसार काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । आज गोरखा पत्र दैनिकमा एक सूचना प्रकाशित गरी करारमा कर्मचारी माग गरेको हो ।...
अर्थ संसार काठमाडौँ, नेपाल बंगलादेश बैंकको बैंकले चुक्ता पूँजी रु ७ अर्ब २२ करोड ११ लाख पुर्याउन हकप्रद सेयर जारी गरेको छ । हकप्रद सेयर भर्ने क्रम जारी रहेको छ ।...
अर्थ संसार काठमाडौँ–काठमाडौँ उपत्यका र काठमाडौँको नाम नै राख्ने महत्वपूर्ण ऐतिहासिक लिच्छवीकालीन काष्ठमण्डपको पुनः मिर्नाणका लागि नागरिक तहमा नै प्रयास भएको छ । ...
अर्थ संसार काठमाडौँ–कावेली विकास बैकले पूँजी बढाउनका लागि हकप्रद सेयर निस्काशन गर्ने भएको छ । ...
दिनिता लामिछाने काठमाडौं–महिलालाई सशक्तिकरण गर्न उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । ...
अर्थ संसार लिबाङ वैशाख । वैशाख महिनादेखि रोल्पामा ‘पहाडी साना किसानका लागि अनुकूलन आयोजना’ सञ्चालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सो कुराको जानकारी गराएको...
अर्थ संसार धुलिखेल–खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षौंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । ...
अर्थ संसार काठमाडौं– प्राधिकरण भन्दा नीजि क्षेत्र अगाडि आउँदै आगामी वर्षदेखि भारतबाट आयात हुने विद्युत्को मात्रामा आकाश जमिनको फरक हुने भएको छ । ...
(राकेश कुमार मिश्र) खजुरा - लैङ्गिङ हिंसाबाट पीडित बाँके जिल्लाका मधेसी तथा मुस्लिम महिला कानुनी प्रक्रियाबारे अनभिज्ञ हुँदा उनीहरुले न्याय पाउन सकेका छैनन् । यी समुदायका महिला पीडा सहेर...
(सिबी अधिकारी) काठमाडौँ-मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष चासो देखाएको छ ।...
अर्थ संसार काठमाडौं– राष्ट्रिय बीमा कम्पनी लिमिटेडको यही वैशाख २२ गतेका लागि २९ औं साधारण सभा हुने भएको छ । लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारलाई साधारण सभाको बारेमा जानकारी गराएको...