Like us!
Follow us!
Connect us!
Watch us!

अनियमितता

लमजुङमा सम्बन्धविच्छेद बढ्दो

लमजुङमा सम्बन्धविच्छेद बढ्दो

अर्थ संसार, लमजुङ जिल्लामा सम्बन्धविच्छेदको क्रम बढ्दो छ । जिल्ला...

  • ‘र’को एजेण्ड भनी धम्क्याउँदै उद्योगपतिसँग रकम माग गर्ने गिरोह पक्राउ

    अर्थ संसार, रत्ननगर (चितवन )– भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ...

  • कान्दाहारको सैनिक पोष्टमा रातभर आक्रमण : कैयौँ सैनिक मारिएको आशङ्का

    अर्थ संसार, कान्दाहार– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् । ...

  • वैदेशिक रोजगारीले ल्याएको वेथिती

    अर्थ संसार, काठमाडौं – चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अबस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनि निवेदन परेका...

  • चार हजार व्यापारीलाई कारबाही

    अर्थ संसार, काठमाडौँ नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । ...

  • काठमाडौँको भौतिक निर्माणमा निर्माण व्यवसायीको लापर्बाही

    अर्थ संसार,काठमाडौँ– काठमाडौँ उपत्यकाभित्रको भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव प्रमुख समस्याका रूपमा रहेको पाइएको छ । सोही कारण खाल्टाखुल्टी पुर्ने तथा व्यवस्थापन गर्ने कार्य लामो समयदेखि हुन नसकेको...

  • पचास हजार घुसहित मालपोत अधिकृत पक्राउ

    अर्थ संसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृत र नायब सुब्बालासहित चार जनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ । ...

  • पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

    अर्थ संसार, काठमाडौँ– नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ । ...

  • मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

    अर्थ संसार, भक्तपुर– मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ । ...

  • नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

    अर्थ संसार, पर्सा– सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

  • ‘छुवाछूत घटनामा संलग्नलाई तत्काल कारबाही गरियोस्’

    अर्थ संसार, काठमाडौं– सप्तरी जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने माग गरिएको छ । ...

  • इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

    अर्थ संसार, तेहरान (इरान)- इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ । ...

  • नक्कली डिआइजी पक्राउ

    अर्थ संसार, चरिकोट– आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । ...

  • ‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउनसक्ने’

    अर्थ संसार,हवाना (क्युवा) – क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताउनुभएको छ । ...

  • रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल गिरीमाथि काँग्रेस कार्यकर्ताको आक्रमण

    लक्ष्मीराज पाध्याय बाजुरा– बुढीनन्दा नगरपालीका २ मा रहेको रेडियो बुढीनन्दा र रेडियोका अध्यक्ष सर्पलाल गिरी माथि नेपाली काँग्रेस समर्थक कार्यकर्ताद्धारा मिति शुक्रबार राती आक्रमण भएको छ । ...

  • झण्डै एघार अर्बको भ्रष्टाचार दावीसहित शर्मा विरुद्ध मुद्दा दायर गरिने

    अर्थ संसार, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ...

  • घुससहित अधिकृत पक्राउ

    अर्थ संसार, महोत्तरी–जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । ...

  • शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

    अर्थ संसार, काठमाडौँ–सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । ...

  • दुई लाख किलो रक्तचन्दन काठ कुहिँदै

    अर्थ संसार, काठमाडौँ– अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ । ...

  • सामूहिक बलात्कार गर्ने तीन पक्राउ

    अर्थ संसार,पर्सा– आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ । ...

ताजा समाचार

छुटाउनुभयो कि?