शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउन सरकारले बल प्रयोग गरेर डोजर चलाउने योजना नरहेको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार हरेक वर्ष डुबानको जोखिम हुने भएकाले पूर्वतयारीका रूपमा उनीहरूलाई सार्ने पहल गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस