साईबर अपराधबारे सरकारलाई रेस्पोन्स टिमको ध्यानकर्षण
अर्थ संसार, काठमडौं– पछिल्लो समय विश्वभरी नै भएको साइवर आक्रमणपछि यसप्रति...
अर्थ संसार, काठमडौं– पछिल्लो समय विश्वभरी नै भएको साइवर आक्रमणपछि यसप्रति...
अर्थ संसार, काठमाडौं– विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलार्इ बचाउने भन्ने कुरा सोचिरेका छन्। ...
अर्थ संसार काठमाडौं –आर्थिक वर्ष २०७४/७५ को सरकारको बजेट अब रेडियो वा टेलिभिजनमा हेर्नु पर्दैन । सरकारले मोबाइलमा नै बजेट हेर्न पाउने व्यवस्था गरेको छ । ...
केशव रोक्का काठमाडौं–कम्प्युटर तथा आईसीटीका अन्य डिभाइस एवम् सर्भरका प्रयोगमा देखिएका र आउने जाखिमको न्युनिकरणका लागि संयन्त्र ...
अर्थ संसार काठमाडौँ– महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । ...
अर्थ संसार काठमाडौं– स्थानीय चुनावको हुने दिन अब ४ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै भन्दा पहिला ख्याल...
अर्थ संसार, काठमाडौं– नेपाली पुँजी बजारको विषयमा जनाकारी लिन सकिने गरि प्रिमियम सहित अत्याधुनिक सुविधाको मोबाइल एप ‘नेपाली पैसा’ बजारमा आएको छ । ...
दिनिता लामिछाने काठमाडौं–नेपाल सर्टिफाइङ कम्पनीले डिजिटल हस्ताक्षर र पिकेआइयुक्त एप्लिकेसन तयारी’ बारे राजधानीमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । ...
अर्थ संसा, काठमाडौँ– एसियाली विकास बैंक (एडिबी) को सहयोगमा १४ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । ...
अर्थ संसार काठमाडौँ, १२ वैशाख ।–नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । ...
अर्थ संसार काठमडौं– कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा राखिएका स्थानीय निकायको यही वैशाख ३१ र जेठ ३१ गते हुने निर्वाचनको लागि चीनबाट खरिद गरी ल्याइएको मतपेटिका । ...
अर्थ संसार काठमाडौँ, काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तर्राष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको मुख्य आकर्षणको केन्द्र बनेको छ हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन । ...
अर्थ संसार रत्ननगर–व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ । ...
(कल्पना पौडेल) काठमाडौँ-रकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ । हाल देशभरका १९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको मन्त्रालयले जानकारी दिएको...
अर्थ संसार काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको नयाँ मतदाता नामावली सार्वजनिक गरेको छ । अन्तिम नामावलीमा तपाई पर्नु भयो कि भएन ? आफ्नो गाउँका को को पर्ए...
अर्थ संसार काठमाडौं– स्थानीय चुनावको मिति नजिकिदै जाँदा आम नेपाली जनतामा चुनावको रौकन पनि बढ्न थालेको छ । मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै...
अर्थ संसार फलेवास (पर्वत) - सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले...
अर्थ संसार काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या र गुनासोलाई लक्षित गर्दै पत्रकार रामचन्द्र गिरीले मुगलान एप ल्याएका छन् । ...
अर्थ संसार काठमाडौं– नेपाललाई आर्थिक समृद्धिका लागी जापानी प्रविधि तथा लगानीको आवश्यकता रहेको सम्वन्धित व्यवसायीहरुले बताएका छन् । ...
(युवराज पाण्डे) इलाम-गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ रु तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’९ फिँज काडेर० मस्त हुन्छन् । ...