Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १० : ५० मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९८ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको