बाढीपीडित महिलाले सांसदलाई सार्वजनिक स्थानमै थप्पड हानेपछि...
हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता...
हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता...
चीनले आन्तरिक आवश्यकताहरू पूरा गर्दा पनि अन्तर्राष्ट्रिय रूपमा बलियो आपूर्ति लाइनबाट थुप्रै अमेरिकी डलर कमाएको छ । ...
नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । ...
उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ...
अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । ...
उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।
मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र पूर्व नियन्त्रक तथा लेखा परीक्षक (सीएसजी) राजीव महर्षि रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) बाट अलग भएको वित्तीय सेवा कम्पनीको सञ्चालक समितिमा समावेश भएका छन्। ...
बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ । ...
चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । ...
गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । ...
पछिल्लाे समय श्रीलंकाको सेयर बजार बुलिस यात्रामा देखिएकाे छ । ...
विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । ...
भारत अधिनस्थ उत्तरी कश्मीरको बान्दीपोरा जिल्लाको दुर्गम भेगमा अवस्थित शाहगुन्डका गाउँका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन्’ उत्पादन एवम् प्रवर्द्धनमा जुटेका छन्...
पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । ...
भारतीय अभिनेता शाहरुख खान सुटिङका क्रममा दुर्घटनामा परेका छन्। ...
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...
श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । ...
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको ईयूको अध्यक्षताको पहिलो दिन कीएभको भ्रमणले २७ सदस्यीय युरोपेली सङ्घमा सामेल हुने युक्रेनको प्रयासप्रति समूहको ‘स्पष्ट’ प्रतिबद्धता लाई दर्शाएको बताएका छन्। ...
पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ । ...
श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। ...