जापानको ब्याजदर ३१ वर्ष यताकै उच्च
बैंक अफ जापान (बीओजे) को ब्याजदर ३१ वर्ष यताकै उच्च...
बैंक अफ जापान (बीओजे) को ब्याजदर ३१ वर्ष यताकै उच्च...
झण्डै साढे ३ महिनादेखि मध्यपूर्वमा चलिरहेको अमेरिका–इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन् । ...
अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर समारोह स्विट्जरल्याण्डको जेनेभामा हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्। ...
संयुक्त राष्ट्र संकका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । ...
संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्...
अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ । ...
अमेरिका र इरानबीच बढ्दो तनावको असर फेरि एकपटक विश्वव्यापी तेल बजारमा देखिएको छ । ...
इरानले अमेरिकी ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ । ...
इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् । ...
फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ...
इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ । ...
इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । ...
परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्। ...
भारतीय पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले राजेश मेहतालाई सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ । ...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। ...
अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ । ...
‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति भारतले प्रतिक्रिया दिएको छ । ...
इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । ...