अर्थ संसार
काठमाडौं–पूर्णिमा विकास बैंकको ३ लाख १० हजार ८ सय ८७ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ । संस्थापक र सर्बसाधारणको सेयर अनुपात ५१ः४९ गर्न संस्थापकलाई साधारणमा परिणत गरिएको नेप्सेले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस