Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन करिब ६ हजार घट्यो, एक तोला किन्न कति ?

अर्थ संसार

शुक्रबार, ०८ साउन २०८३, १० : ४९ मा प्रकाशित

सुनको मूल्य एकै दिन करिब ६ हजार घट्यो, एक तोला किन्न कति ?

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो । आज सुन तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको