Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

मंगलबार, २९ साउन २०७५, १८ : ३८ मा प्रकाशित

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक  र कुमारी बैंकबिच मिति मंगलबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमाकुमारी बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारी र ज्योतिविकास बैंकको तर्फबाट प्रमूखकार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ । 

कुमारी बैंक को रेमिटेन्स सेवा  “कुमारी रेमिट” ज्योतिविकास बैँकका ६० शाखाबाट र ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको “ज्योति रेमिट” सेवा कुमारी बैंकका ८५ शाखाकार्यालयहरुबाट प्राप्तगर्न सकिने भएको छ । 

कुमारी बैंक को रेमिटेन्स सेवा  “कुमारी रेमिट” ज्योति विकास बैँकका ६० शाखाबाट र ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको “ज्योति रेमिट” सेवा कुमारी बैंकका ८४ शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने भएको छ । 

यो पनि पढ्नुहोस्

तीन कम्पनीको १ करोड २२ लाखबढी कित्ता IPO बजारमा, कुन कम्पनीको कति कित्ता? 

मन्द सेयर बजार : जोखिम पनि कम

विस्तारै गति लिदै सेयर बजार, ६ अंकले बढेको बजारमा झण्डै १९ करोडको कारोबार

पोखरा फाइनान्सले १३.६८४ प्रतिशत लाभांश दिने

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

नागबेली लद्युवित्तको नाफामा २३ प्रतिशतले गिरावट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको