अर्थ संसार, काठमाडौं–पुँजी बजार सुधार र विस्तारका रणनीतिक कामहरु सकारले तत्काल नगरे फेरी नयाँ चरणको आन्दोलनमा उत्रिने लगानीकर्ताहरुले बताएका छन् ।
पुँजी बजारको सुधार र विस्तार र लगानीकर्ताको सम्पति सुरक्षाको सवालमा यस समूहले प्रस्तुत गरेका मागहरुलाई व्यवहारमा लागू गराउने सवालमा रिले अनशन हुँदै आमरण अनशनसम्मको दवाव अभियानले नयाँ उचाई प्राप्त गरेको भन्दै तत्काल मागहरुलाई सरकारले पुरा गर्नु पर्ने दबाब समूहको माग छ ।
अर्थ मन्त्रालयले गठन गरेका अध्ययन समितिको प्रतिवेदनमा कतिपय स्वार्थ समूहको हित रक्षा गर्ने खालका कुराहरु समावेश भएको देखिएकाले ती स्वार्थ बाझिएका कुराहरुलाई खोरज गरी पुँजी बजार मत्रैी कुराहरुलाई तत्काल कार्यन्वयन गर्न माग गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ती
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस