अर्थ संसार, काठमाडौं– सोमबार पुँजी बजार ६.४५ अंकले घट्यो । बजार घटेपनि यी ५ कम्पनीले कमाएका छन् ।
यी ५ कम्पनीहरुमा ग्लोबल आइएमई लद्युवित्तले प्रतिकित्ता ११० रुपैयाँ, हाथवे फाइनान्स कम्पनीले प्रतिकित्ता १२ रुपैयाँ, सिभिल लद्युवित्त वित्तीय संस्थाले प्रतिकित्ता ६४ रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनीले प्रतिकित्ता १५ रुपैयाँ, एनएमबी माइक्रोफाइनान्सले प्रतिकित्ता ७७ रुपैयाँले कमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस