Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरले १४ लाख ७६ हजार कित्ता आईपीओ निश्कासन गर्ने

शुक्रबार, १३ पुस २०७५, ०८ : ४२ मा प्रकाशित

शिव श्री हाइड्रोपावरले १४ लाख ७६ हजार कित्ता आईपीओ  निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शिव श्री हाइड्रोपावर लिमिटेडको आईपीओ स्वीकृत गरेको छ ।

कम्पनीले स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ निष्कासनका लागि सेबोनबाट पुस १० गते स्वीकृति पाएको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले २०७४ माघ २४ गते सेबोनमा निवेदन दिएको थियो । इक्रा नेपालले यो आईपीओका लागि आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउँने ग्रेड ४ प्रदान गरेको छ । विक्री प्रवन्धकमा सिद्धार्थ क्यापीटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको