अर्थ संसार, काठमाडौं– नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई भटाभट लाभांसको प्रस्ताव अघि सारिरहेका छन् ।
लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये केहीले नियमन निकायबाट स्वीकृति प्राप्त भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई खुवाइसकेका छन् भने केही कम्पनीलेहरु लाभांश पारितको लागि साधारणसभा डाक्दैछन् ।
यी माथिको कम्पनीले वार्षिक साधारणसभा डाक्डेका छन् । साधारणसभाबाट अधिकांश कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहति लेखापरिक्षक, संचालक समितिको नियुक्त लगायतका एजेण्डाहरु पारित गर्नु रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस