Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि माइक्रोफाइनान्स ५७ रुपैयाँले घट्दा यी १० कम्पनी कतिले घटे ?

सोमबार, १६ पुस २०७५, १५ : २४ मा प्रकाशित

एनएमबि माइक्रोफाइनान्स ५७ रुपैयाँले घट्दा यी १० कम्पनी कतिले घटे ?

अर्थ संसार, काठमाडौं– सोमबार पुँजी बजार १७.२६ अंकले घटेको छ ।  बजार दोहोरो अंकले घट्दा  कारोबार ४० करोडमा समिति भयो ।

आज सवै भन्दा धेरै घट्ने १० कम्पनी कुन कुन छन त ? आज घट्ने कम्पनीहरुमा महिला सहयात्री माइक्रोफाइनान्स वित्तीय संस्था ४८ रुपैयाँ, पूर्णिमा विकास बैंक १२ रुपैयाँ, हिमालयन बैंक २३ रुपैयाँ, जनता बैंक नेपाल ११ रुपैयाँ, एनएमबी माइक्रोफाइनान्स ५७ रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्स २५ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स ४२ रुपैयाँ, नेपाल कमर्सियल डेभलपमेन्ट बैंक ५ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ३५ रुपैयाँ र राधि विद्युत कम्पनी ७ रुपैयाले घटेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको