अर्थ संसार, काठमाडौं– साताको पहिलो दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारले मंगलबार पनि निरन्तर दिएको छ ।
बजार १.३६ अंकले घट्दा २२ करोड ८५ लाख ४३ हजार ४१५ रुपैयाँको कारोबा भएको छ । मंगलबार घटेको बजारमा सवै भन्दा धेरै कालिका माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाए छन् । एकै दिन प्रतिकित्ता ९० रुपैयाँले बढेको छ । झण्डै १० प्रतिशतले बढेको यस संस्था १ हजार ९ रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी मिथिला लद्युवित्त वित्तीय संस्था ४८ रुपैयाँ, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५९ रुपैयाँ,उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था ६३ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स २० रुपैयाँ र ओम माइक्रोफाइनान्स वित्तीय संस्था २४ रुपैयाँले बढेको छ ।
यो पनि पढुनुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस