Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरको २० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन

विहीबार, १९ पुस २०७५, ११ : ०८ मा प्रकाशित

चिलिमे हाइड्रोपावरको २० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपला स्टक एक्सचेन्ज (नेप्से) ले विहीबार चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको छ ।

नोट : घलेम्दीको आइपिओ आजदेखि, न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने 

स्टकको अनुसार बोनसपछि ५ सय ६२ रुपैयाँ ५० पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको औषत आधार शेयर मूल्य ७ सय ३७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

5c2da05fdc4f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको