आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– बुधबार झिनो अंकले बढेको पुँजी बजारले आजपनि बढ्ने यात्रालाई निरन्तरता दिएको छ । बुधबार पुँजी बजार २.३९ अंकले बढेको थियो । (आज) बिहीबार १.४८ अंकले बढेर १ हजार १ सय ८० दशमलव ८४ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३९ विन्दुले बढेको छ । कुल १ सय ६३ वटा कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर खरिदविक्री हुँदा ३६ करोड६३ लाख २४ हजार १६४ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूहमध्ये बैकिङ, व्यापार, फाइनान्स, निर्जिवन लाइफ इन्स्योरेन्स, अन्य, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स समूह बढेपनि होलट , विकास बैक, जलविद्युत र उत्पादन समूह भने घटेको छ । झिनो अंकले बढको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस