अर्थ संसार, काठमाडौं– पुष महिना सकिन शुक्रबार बाहेक अब ३ दिन बाँकी छ । पुष मसान्त नजिकिएसँगै कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न चटारो लागेको छ ।
कम्पनीले गत बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न साधारणसभा डाकिएको हुन्छ । शुक्रबार बाहेक ३ दिनमा २५ वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ ।
कुन कम्पनीक कति गते ?
२८ गते
-
कावेली विकास बैंक लिमिटेड
-
सप्त्कोशी डेभलपमेन्ट बैंक लि.
-
सनराइज क्यापिटल लि.
-
सिर्जना फाइनान्स लि.
-
गर्जाङ उपत्यका हाइड्रोपावर लि.
२९ गते
-
नेपाल स्टक एक्सचेन्ज लि.
-
सनराइज बैंक लि.
-
नेपाल इन्भेष्टमेन्ट बैंक लि.
-
महुली समुदायिक लद्युवित
-
हिमालयन पावर पार्टनर लि.
-
आरएसडिसी लद्युवित्त वित्तीय संस्थ
-
एनएमवि क्यापिटल लि.
-
सिभिल लद्युवित्त वित्तीय संस्था
-
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था
३० गते
-
नेपाल दूरसञ्चार कम्पनी लि.
-
मेगा बैंक नेपाल लि.
-
नेपाल एसविआई बैंक लि.
-
सिटिजन्स बैंक इनटरनेशनल लि.
-
हिमालयन बैंक लि.
-
दिव्यश्वरी हाइड्रोपावर लि.
-
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक
-
जलविद्युत लगानी तथा विकास कम्पनी
-
अरुण कावेली पावर लि.
-
नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था
-
सांग्रिला डेभलपमेन्ट बैंक लि.
-
चन्दगिरी हिल्स लि.
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस