Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला जलविद्युतले पायो आइपिओको रेटिङ नाजुक

आइतबार, ०३ चैत्र २०७५, ०८ : २६ मा प्रकाशित

मैलुङ खोला जलविद्युतले पायो आइपिओको रेटिङ  नाजुक

अर्थ संसार,  काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीले जारी गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ जारी गर्नको लागि इक्रा रेटिङ गराएको हो । ग्रेड ५ रेटिङले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको देखाउँछ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७४ असोज २० गते आईपीओ जारी गर्नको लागि निवेदन दिएको थियो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको