Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, ३.२८ अंकले बृद्धि

आइतबार, ०९ माघ २०७३, १७ : ०५ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, ३.२८ अंकले बृद्धि

अर्थसंसार

काठमाडौँ – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइबार सामान्य बृद्धि भएको हो । यस दिन परिसूचक ३.२८ अंकले बढेको हो । नेप्से १४६५.८४ अंकमा अडिएको छ । बजारमा करिव ३० करोड रुपैयाँ हाराहारीमा कारेबार भएको छ । यस दिन १३२ कम्पनीको कारोबार भएको छ।

यस दिन बैंक, होटल, बीमा, उत्पादनमूलक र अन्य समुह केही बढेका छन् । अरु समुह टेका छन् । यस दिन सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेको छ । यसै गरी विमा कम्पनीकै संस्थापक, एसबिआइ बैंकलागायतले कमाएका छन् । यस्तै सबैभन्दा घटी ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको