काठमाडौंमा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
२:४० बजे राजधानी तथा आसपासका क्षेत्रहरूमा भूकम्पको कम्पन अनुभूति गरिएको हो।
हालसम्म भूकम्पको केन्द्रविन्दु र तीव्रताबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस