अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैँकले आषाढ मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने व्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सह्राहना गरेको छ ।
नेपाल उद्योग परिसंघले आगामीमौद्रिकनीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलताव्यवस्थापनकालागि कर तथाव्याजभुक्तानीको समय फरक–फरक गर्न सुझावदिएको थियो ।
उक्त सुझाव प्रस्तुतकाक्रममा कर तथाव्याजभुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिनकार्यवाहकगभर्नर एवं राष्ट्र बैँकको सकारात्मकधारणा रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस