Like us!
Follow us!
Connect us!
Watch us!

कन्काइ विकास बैंकको १२ लाख कित्ता संस्थापक सेयर साधारणमा परिवर्तन

बुधबार, २६ माघ २०७३, १४ : १८ मा प्रकाशित

कन्काइ विकास बैंकको १२ लाख कित्ता संस्थापक सेयर साधारणमा परिवर्तन

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कन्काइ विकास बैंकको १२ लाख २३ हजार ५ सय २० कित्ता संस्थापक सेयर साधारणमा परिवर्तन गरेको छ ।

कन्काइको संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ः४९ प्रतिशत गर्न संस्थापकलाई साधारणमा परिणत गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको