Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले बाग्मतीलाई किनेपछि नेप्सेमा २ लाख ६८ हजार कित्ता सूचिकृत

विहीबार, २७ माघ २०७३, १५ : १४ मा प्रकाशित

सानिमा बैंकले बाग्मतीलाई किनेपछि नेप्सेमा २ लाख ६८ हजार कित्ता सूचिकृत

अर्थ संसार

काठमाडौं–सानिमा बैंकको २ लाख ६८ हजार ७ सय ५५ कित्ता सेयर नेप्सेमा थपिएको छ । सानिमाले बाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि कारोबारका लागि उक्त सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको