Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको बोनस शेयरपछि मूल्य समायोजन

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १५ : १० मा प्रकाशित

लुम्बिनी विकास बैंकको बोनस शेयरपछि मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको बोनस शेयरपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले  १७.०७ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको हो । बोनसपछि प्रतिकित्ता शेयर मूल्य १७५.११ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5d4a99d23f0cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको