Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेबाट ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार अनुमति,कुन कुन परे ?

अर्थ संसार

विहीबार, ०४ असार २०८३, ११ : १५ मा प्रकाशित

नेप्सेबाट ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार अनुमति,कुन कुन परे ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारमा मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने स्टक ब्रोकर कम्पनीहरूलाई अनुमति दिने कार्यलाई तीव्रता दिएको छ।  गत जेठ मसान्तसम्ममा नेप्सेबाट ३१ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सुविधा सञ्चालन गर्नका लागि अन्तिम अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छन्। यी ब्रोकरहरू मार्फत लगानीकर्ताले अब मार्जिन सुविधा लिन सक्नेछन्।

कसले पाए अनुमतिपत्र ?

यसैगरी, थप २४ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सेवा सुरु गर्न नेप्सेबाट आशयपत्र पाएका छन्। आवश्यक प्रक्रिया पूरा हुनासाथ यी कम्पनीहरूलाई पनि छिट्टै अन्तिम अनुमतिपत्र प्रदान गरिने नेप्सेले जनाएको छ।

कसले पाए आशयपत्र​ ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको