अर्थ संसार, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औां वार्षिक साधारणसभा भदौं १ गते अर्थात आइतबार दियालो लर्डस प्लाजा, आदर्शनगर हुने भएको छ ।
साधारणसभाले सञ्चालक समितिको निर्वाचन, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्ताव पारित गर्नेछ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस