अर्थ संसार, काठमाडौं–  सिंहदरबार भित्र एक नायव सुब्बाले आत्महत्या गरेका छन् ।राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ ।सिंहदरबारको योजना आयोगका एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी अनुसन्धानका लागि त्यसतर्फ प्रहरी  गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस