Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक

मिलन खड्का

आइतबार, ०१ मंसिर २०७६, १४ : ३३ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार, काठमाडौं-नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको  छ ।

बैंकले एक सूचना मार्फत  सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने छ। 

बचतमा भने बैंक नेपाल बंगलादेश बैंकले बचतमा अधिकतम ६.५% प्रतिशत ब्याज दिने जनाएको छ । हाल नेपाल बंगलादेश बैंकको १३  वटा बचत खाता सञ्चालनमा छन् । 

यो सूचना अनुसार यो दरहरु  मंसिर १ गते बाट लागु हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको