Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय चुनावमा कुन पार्टीले बाजी मार्ला ?

शनिबार, १४ फागुन २०७३, १० : ३८ मा प्रकाशित

स्थानीय चुनावमा कुन पार्टीले बाजी मार्ला ?

अर्थ संसार 
काठमाडौं– सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै सर्वसाधारण जनतामा उत्साह जागेको छ । केही राजनीतिक दल बाहेक सवै नेपाली जनताले चुनावको स्वागत गरिरहेका छन् ।

गाउँ गाउँमा चुनावको माहोल बन्दै गएको । राजधानीमा सिमित नेताहरु गाउँ गाउँ जान थालेका छन् । तीन ठूला पार्टीले सरकारको नेतृत्व पनि गरिसकेका छन् । आ–आफ्नो राजनीतिक प्रभाव छोड्न पनि सफल भएका छन् ।

तीन ठूला पार्टीमा कसको पार्टीले स्थानीय चुनावमा बढी मत ल्याउन सफल हुन्छ ? सवैको मनमा लागेको कुरा यही हो । सवै राजनीतिक दल पैसा, बल प्रयोग गरी आफ्नो पार्टीको उमेद्वारलाई विजय गराउन लागि परिरहेका छन् ।

कुन पार्टीले स्थानीय चुनावमा कब्जा जमाउने हो त्यो भने बैशाख ३१ गते पछि मात्र थाहा हुनेछ ।  
 

यो पनि पढ्नुहोस्

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट 

महाशिवरात्री : बाबा देखाउँदै भक्तजन दर्शन गर्दै (भिडियोसहित) 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ५० जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

नेपाल दूरसञ्चार प्राधिकरणमा सदस्य आवश्यकता  [विज्ञापनसहित] 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको