अर्थ संसार
काठमाडौं– सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै सर्वसाधारण जनतामा उत्साह जागेको छ । केही राजनीतिक दल बाहेक सवै नेपाली जनताले चुनावको स्वागत गरिरहेका छन् ।
गाउँ गाउँमा चुनावको माहोल बन्दै गएको । राजधानीमा सिमित नेताहरु गाउँ गाउँ जान थालेका छन् । तीन ठूला पार्टीले सरकारको नेतृत्व पनि गरिसकेका छन् । आ–आफ्नो राजनीतिक प्रभाव छोड्न पनि सफल भएका छन् ।
तीन ठूला पार्टीमा कसको पार्टीले स्थानीय चुनावमा बढी मत ल्याउन सफल हुन्छ ? सवैको मनमा लागेको कुरा यही हो । सवै राजनीतिक दल पैसा, बल प्रयोग गरी आफ्नो पार्टीको उमेद्वारलाई विजय गराउन लागि परिरहेका छन् ।
कुन पार्टीले स्थानीय चुनावमा कब्जा जमाउने हो त्यो भने बैशाख ३१ गते पछि मात्र थाहा हुनेछ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस