Like us!
Follow us!
Connect us!
Watch us!

विश्लेषक विष्णु प्रसाद बस्याल भन्छन्- 'शेयर बजार २००० देखि २२०० सम्म पुग्नेछ' (भिडियोअन्तरवार्ता)

मिलन खड्का

मंगलबार, २० फागुन २०७६, ०५ : १९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा  नेपालको शेयर बजारलाई नजिकबाट नियाल्दै आएका  शेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालसँग कुराकानी गरेका छौँ ।

२००८ देखि भारतको शेयर बजारलाई विश्लेषण गर्दै आएका बस्याल २०१६ देखि नेपालको शेयर बजारलाई विश्लेषण गर्दै आएका छन् । बस्याल मार्केट पुण्डित क्यापिटल एण्ड मर्चेन्ट बंकिंङ्ग लिमिटेडका लगानी सल्लाहकार पनि हुन् ।   

हेरौं, विश्लेषक विष्णु प्रसाद बस्यालसँग गरिएको शेयर संबाद


गत शेयर संबाद भागमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग कुराकानी गरेका थियौ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको