Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा भेटिएका ३ संक्रमित नेपाल प्रहरी अस्पतामा, अस्पताल सिल

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, १२ : १४ मा प्रकाशित

काठमाडौंमा भेटिएका ३ संक्रमित नेपाल प्रहरी अस्पतामा, अस्पताल सिल

 अर्थ संसार, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि महाजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल गरिएको छ । शनिबार ४ जना संक्रमित भेटिएकामध्ये ३ जना सोही अस्पतालमा उपचाररत रहेको खुलेको छ ।

सङ्क्रमितमध्ये दुई जना नेपाल प्रहरीका हुन् भने एक जना नेपाल प्रहरी परिवार सदस्य रहेको खुलेको छ । हाल संक्रमितमध्ये दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ  ।

त्यस्तै एक अर्का संक्रमितलाई त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको छ ।  अस्पताल प्रशासनका अनुसार अस्पताललाई डिसइन्फेक्ट गरेपछि सञ्चालनमा ल्याइने छ । सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको