Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, ०९ : ५८ मा प्रकाशित

युनाईटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

युनाईटेड अजोडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४.२८५७ प्रतिशत बोनस सेयर बापत नेप्सेले बुधवार सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि सो कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ४६३ रुपैयाँ ९० पैसा भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको