Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तको साधारण सभा आज : मिर्मिरेसँग बिलिन हुने विशेष प्रस्ताव

निशा हुमाँगाई

शनिबार, २० असार २०७७, ०७ : १३ मा प्रकाशित

नागबेली लघुवित्तको साधारण सभा आज : मिर्मिरेसँग बिलिन हुने विशेष प्रस्ताव

अर्थ संसार, काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा आज (असार २० गते, शनिबार ) हुँदैछ ।

संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटेल टाइमलेस माेमेण्ट, बिर्तामाेड, झापामा दिउँसाे १२:०० बजेबाट सुरू हुनेछ ।

सभामा नागबेली लघुवित्तलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको