Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओ यसरी भर्नुहोस् (भिडियोसहित)

अर्थ संसार

आइतबार, २१ असार २०७७, २१ : ५६ मा प्रकाशित

साधना लघुवित्तको आइपिओ यसरी भर्नुहोस् (भिडियोसहित)

अर्थ संसार, काठमाडौं- साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ)असार २१ गतेबाट निश्कासन भएको छ । लगानीकर्ताको पर्खाइमा रहेको आइपिओमा लगानीकर्ता झुमिएका छन् ।

पहिलो दिनमै माग भन्दा ४ गुणा बढी आवेदन परेको छ ।  सवैको रोजाइमा भएको आइपिओमा हामीले घर, कार्यालयमा बसीबसी आफूलाई अनुकलको समयमा आवेदन दिन सक्नेछौ । 

हामीले साधना लघुवित्त वित्तीय संस्थाको आइपिओ मोवाइलबाट भर्न सकिने भिडयो बनाएका छौं । यो भिडियोमा साधान लघुवित्त वित्तीय संस्थाको आइपिओ भर्ने एउटा नमूना मात्र हो ।

यो भिडियो हेरेपछि लगानीकर्ताले  शेयर बजारमा निश्कासन भएको जुनसुकै कम्पनीको शेयर भर्न सक्नुहुनेछ ।

आइपिओ भर्ने तरिका हेरौं भिडियोमा ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको