Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआईसी एशिया लघुवित्तको आइपिओ सूचिकृत

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, १२ : ४५ मा प्रकाशित

नेप्सेमा एनआईसी एशिया लघुवित्तको आइपिओ सूचिकृत

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कराेड ४८ लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको