Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको डिबेन्चर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १५ : ४५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको डिबेन्चर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (बिहीबार) २ वटा कम्पनीको डिबेन्चर सूचीकृत भएको छ । स्टकका अनुसार कृषि विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे डिबेन्चर सूचीकृत भएको हाे ।

स्टकको अनुसार कृषि विकास बैंक लिमिटेडकाे  ‘१०.३५ प्रतिशत ए.डि.बि.एल डिबेन्चर २०८३’ को २५ लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६’ को २५ लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको