Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा वोमी लघुवित्तको शेयर कारोबार फुक्का

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १६ : ०९ मा प्रकाशित

नेप्सेमा वोमी लघुवित्तको शेयर कारोबार फुक्का

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रोक्का रहेको शेयर कारोबार  फुकुवा गरिएको छ ।

नेप्सेले शेयर दाखिला खारेज बन्द भई मूल्य समायोजन गर्दा कम्पनीले बोनस शेयर अनुपात अन्यथा उल्लेख गरी पठाएकोमा मूल्य समायोजन अस्पष्टता भएकाले गत चैत्र ३ गतेबाट धितोपत्र सूचीकरण स्थगन गरेको थियो ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको