अर्थ संसार, काठमाडौं- स्वरोजगार लद्युवित्त वित्तीय संस्था लिमिटेडले विशेष सधारणसभा बोलाएको छ ।
साउन १० गते विहान ११ बजे सि.डब्ल्यु, रेस्र्टाे क्याफे, कमलादी, काठमाडौंमा साधारणसभा हुनेछ । साधारणसभाले जनकपुर लद्युवित्त वित्तीय संस्थालाई एक्विजिशन गर्ने, हकप्रद शेयर जारी गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित भए -सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस