Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, १२ : ०६ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार युनाइटेड फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको बाेनस शेयर सूचिकृत भएको हाे ।

युनाइटेड फाइनान्स लिमिटेडकाे ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, मन्जुश्री फाइनान्स लिमिटेडको १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको