अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) शेयर कारोबार मापक नेप्से परिसूचक ९.०२ अंकले बढेकाे छ । आइतबार शेयर बजार ९.०२ अंकले बढेर एक हजार ३४०.२९ मा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अंकले बढेर २८१.४२ मा पुगेको छ ।
कूल १७९ वटा कम्पनीकाे २६ लाख ७८ हजार ५०७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ११ करोड १० लाख ९० हजार २ सय ७२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस