Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको कम्पनी सचिवमा बुढाथोकीको निरन्तरता

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, १४ : १५ मा प्रकाशित

बुटवल पावरको कम्पनी सचिवमा बुढाथोकीको निरन्तरता

अर्थ संसार, काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडकाे कम्पनी सचिवमा हरि बहादुर बुढाथोकीको सेवा अवधि थप गरिएकाे छ ।

कम्पनीकाे असार २८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रावण १ गतेदेखि लागु हुने गरी आगामी २ वर्षको लागि बुढाथोकीको सेवा अवधि थप गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको