Like us!
Follow us!
Connect us!
Watch us!

यी २ कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

निशा हुमाँगाई

विहीबार, ०१ साउन २०७७, ०७ : ३९ मा प्रकाशित

यी २ कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

अर्थ संसार, काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको