Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाईड्रोले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

विहीबार, ०१ साउन २०७७, ०८ : ५७ मा प्रकाशित

नेपाल हाईड्रोले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असार १० गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा श्रावण २३ गते शुक्रबार बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा दिनको १२ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभामा सभाकाे वैधानिकताबारे छलफल गर्ने, आर्थिक वर्ष २०७४/७५ काे सञ्चालक समितिकाे प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको